मगर जाति परापूर्वकाल देखि नेपालमा बसोबास गर्दै आयेको आदिवासी समुदाय हो. यो जातिको बसोबास नेपालको सवै जिल्लाहरूमा भयेपनि मुख्यगरी पाल्पा, स्याड्जा, तनहुँ, नवलपरासी, रोल्पा, रूकुम, बागलुड़, म्याग्दी लगायतका जिल्लाहरूमा घना आवादी रहेको छ. मगर हरू नेपालमा मीत्र सीमित नभयेर पूर्वी भारतको सिक्किम, दार्जीलिड, आसाम, अरूणाचल प्रदेस, मणिपुर, त्रिपुरा, मेघालय र नागाल्यान्ड र पश्चिम भारत, देहरादुन, अल्मोडा, काँगदा र हिमाचल प्रदेशमा छरिएरा रहेको छ. नोकरी र अध्ययनका सिलसिलामा छिमेकी मुलुक भारतका विभिन्न सहर, अरब मुलुक, सिंगापूर, मलाया, यू.के, बेलजियाम, स्पेनलगायतका युरोपियन देश, जापान, हड़कड़, अमेरिकाका विभिन्न राज्यका सहरमा समेत मगर जातिका मानिस पुगेका छन. नोकरीका दौरान विभिन्न मुलुकमा पुगेका केही मगर ती देशका नगरिक पनि भइसकेका छन. पहिलो र दोस्रो विश्वयुद्धमा इस्ट इन्डिया कम्पनीका तर्फबाट लडाइँ लड्न बाध्य भएका मगर जातिका सपुत संसारका विभिन्न मुलुकमा छुटेर त्यतै बिहेबारी गरेर बसेका पनि छन्. नेपाल र नेपालबाहिर मगर जातिका व्यक्तिहरूले आफ्नो जातिको उत्थानका लागि आ-आफ्नो ठाउँमा जातिय संस्था स्थापना गरी आफ्नो जाति, इतिहास, धर्म, भाषा, र संस्कृतिको संरळण तथा सम्बर्द्धनका लागि आफूलाई क्तियाशील बनाइरहेका छन

No comments:
Post a Comment